‘जहाजैमा’ निर्देशन गर्दै कृषा

June 10, 2025 at 09:30 AM
1 min read

काठमाडौँ- निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘जहाजैमा’ बनाउने गर्ने भएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरिएको हो। पोस्टरमा एक पुरुष लगेज लिएर विमानस्थलमा जाँदै गरेको देखाइएको छ। फिल्म आगामी भदौदेखि छायांकन गर्ने टिमको तयारी छ। केही दिनअघि जापान गएको समयमा उनले त्यहाँको नेपाली निर्माता कम्पनी युएनए प्रोडक्सनसँग निर्माणबारे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...