देउकी प्रथामा आधारित ‘मोहर’को टिजर सार्वजनिक

June 10, 2025 at 09:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मोहर’को टिजर सार्वजनिक भएको छ । मंगलबार निर्माण टिमले सिनेमाको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । सिनेमाको टिजरले नलेखिएको नियमको कथा बोल्छ । सिनेमामा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट बुझ्न सकिन्छ । सार्वजनिक टिजरमा अभिनेता पल शाहको दोहोरो अवतार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...