दयाहाङ राई पछि ‘मिरमिरे’मा प्रकाश सपुतको आगमन

June 10, 2025 at 08:26 AM

अभिनेता प्रकाश सपूत फिल्म ‘मिरमिरे’मा अनुबन्धित भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यो फिल्ममा अनुबन्धित गराएको हो । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । प्रकाशले हालसालै फिल्म माइतीघरको छायाँकन सकाएका हुन् भने सोल्टिनी र हरि बहादुरको जुत्ता प्रदर्शनको पर्खाइमा छन् । यद्पी फिल्म मिरमिरेमा प्रकाश यो अभिनेता वा सांगीतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...