राजेश हमालले भने : वर्षमा एउटा चलचित्रमा काम गर्छु

June 10, 2025 at 01:01 PM
1 min read

काठमाडौँ- अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन्। सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताएका हुन्। उनले भने, ‘केही वर्ष म चलचित्रबाट हराएँ। किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...