काठमाडौं- गत जेठ २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट पाएको उत्कृष्ट वडअफ माउथको प्रभाव सिनेमा हलमा देखिन थालेको फिल्मका निर्माता सन्तोष गौतमले बताएका छन् । प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकारसहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको टिम मंगलवारदेखि मोफसल यात्रामा छ । फिल्मका निर्माता गौतमका अनुसार फिल्मको टीमले मंगलवार दाङ पुगेर दर्शक साक्षात्कार गरेको थियो । भिएफएक्स सिनेमाज् दाङमा हाउसफुल दर्शकको साथ मिलेको छ । त्यहाँ अभिनेत्री गरिमा शर्मा र रुशा न्यौपाने पुग्दा सेल्फी र भिडियो तथा फोटो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...