मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक विचारमा रहदा लाभ रहनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आसमर्दो कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्यालाई लिएर मनमा झर्को […]
The post आज–२९ जेठ २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...