अस्पतालको इमर्जेन्सीसम्म पुगेकी नीति भन्छिन् – ‘आफैँलाई माया गर्नु अनिवार्य छ’

June 12, 2025 at 08:17 AM

काठमाडौं– नीति शाह अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनको अभिनय रहेको फिल्म ‘नरसिंहाः अवतार’ अहिले पनि विभिन्न हलहरुमा प्रदर्शनरत छन् । अघिल्लो वर्षदेखि मात्र नीति अभिनेत्रीको रुपमा चिनिएकी हुन् । त्यसअघि उनको परिचय मिस नेपाल ईन्टरनेशनल २०१७ को रुपमा रहेको थियो । उनी सुन्दर मोडलसमेत हुन् । मोडलिङमा स्थापित भएपछि उनी अघिल्लो वर्ष ‘खजुरे ब्रो’ फिल्ममार्फत रजतपटमा उदाएकी हुन् । उनको सुन्दर अनुहार तथा आकर्षक शारीरिक बनावट एउटी सफल अभिनेत्री बन्नका लागि पर्फेक्ट छ । त्यसैले त उनले कुशल अभिनेत्री बन्ने सम्भावना देखाइसकेकी छिन् । यसैबीच, उनै सुन्दर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...