बलिउड अभिनेता प्रदीप रावत ‘आ बाट आमा’ मा अनुबन्धित

June 13, 2025 at 10:01 AM
1 min read

काठमाडौँ- बलिउड फिल्मका अभिनेता प्रदीप रावत फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन्। फिल्ममा उनी जोडिएको निर्देशक चन्द्र पन्तले बताए। उनले भने, ‘आ बाट आमा’ मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौँ। उहाँले फिल्ममा पल शाहको बुवाको भुमिकामा देखिनु हुनेछ। उहाँ नेपाली स्टायलको भूमिका मै हुनुहुन्छ।’ नेपाली फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको अभिनेता रावतले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...