फागुन ४ मा ‘जिग्री’, तीन फरक पोस्टर सार्वजनिक

January 21, 2024 at 08:13 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा ‘जिग्री’को तीन फरक पोस्टर सार्वजनिक गरिएका छन् । निर्माण टिमले सिनेमाको सार्वजनिक पोस्टरमा एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राखेको छ । सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको सिनेमामा कमेडी, क्राइम, एक्सन ड्रामाको मिश्रण रहेको छ । सिनेमालाई आकाश मगरले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...