‘ऊनको स्वीटर’ को सबै गीत करोड क्लबमा, कस्को भ्युज कति?

June 15, 2025 at 06:14 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म उद्योगमा यति बेला ‘ऊनको स्वीटर’ ले नयाँ कीर्तिमान स्थापित गरेको छ। आज प्रदर्शनको ३७ औँ दिनमा फिल्मका सबै गीतले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन्। सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ। हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...