कुवेर तामाङको डेव्यु निर्देशनमा ‘किन लाग्छ माया’को निर्माण घोषणा

June 15, 2025 at 06:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । कुवेर तामाङको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘किन लाग्छ माया’को निर्माण घोषणा गरिएको छ । यो सिनेमाको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । यसअघि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका मेघले यो सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गर्दैछन् । एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा मोनु खड्काको लगानी रहनेछ । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...