काठमाडौं। पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ । यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेशराज पुरीको शब्द रहेको छ । स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स […]
The post शर्मिला र प्रमोदको खै त मायाले कुरा बुझेको appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...