अक्षय र प्रभाष अभिनित दक्षिण भारतीय सिनेमा ‘कन्नप्पा’को ट्रेलर सार्वजनिक

June 15, 2025 at 10:55 AM

द सिनेमा टाइम्स, काठमाडौं । मुकेश कुमार सिंहको निर्देशनमा निर्माण भएको दक्षिण भारतीय सिनेमा ‘कन्नप्पा’को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउड र दक्षिण भारतका ठूला स्टारहरुको अभिनय रहेको सिनेमाको तीन मिनेट लामो ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एउटा नास्तिक कसरी भगवान् शिवको भक्त हुन्छ भन्ने कथामा सिनेमा आधारित रहेको सार्वजनिक ट्रेलरबाट बुझिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...