धनगढीमा सिनेमा संवादः स्थानीय कला संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

June 15, 2025 at 04:12 PM

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवर्द्धनमा जोड दिईएको छ । विभिन्न शीर्षक केन्द्रित रहेर गरिएको विषयगत संवाद कार्यक्रममा सुदुरपश्चिम प्रदेश चलचित्रले उठाउनसक्ने कथावस्तु र छायांकनका लागि भर्जिन क्षेत्र भएकोले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...