‘मिरमिरे’ मा सिर्जना

June 15, 2025 at 10:49 PM

काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित हुनुभएको छ । दयाहाङ राई र प्रकाश सपुतपछि ‘मिरमिरे’मा निङलेखुको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नुभएको थियो । पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गर्नुभएकी उहाँले दोस्रोमा पनि दयाहाङसँगै काम गर्ने हुनुभएको छ । ‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...