बुबाछोराको भूमिकामा भोलाराज र आरुस

June 15, 2025 at 10:43 PM

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ले क्यारेक्टर लुक्स सार्वजनिक गर्न थालेको छ । केही दिनअगाडि यो चलचित्रका मुख्य कलाकार विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको निर्माण पक्षले शनिबार भोलाराज सापकोटा र आरुस भुसालको लुक्स सार्वजनिक गरेको छ । चलचित्रमा भोलाराजको छोराको भूमिकामा आरुस हुनुहुन्छ । हिमाल न्यौपानेको निर्देशन रहेको यो चलचित्रले सिनेमाघरमा आउने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...