मुम्बई(एजेन्सी) । फिल्म ‘सितारे जमीन पर’मा प्रमुख भूमिकामा देखिन लागेका अभिनेता आमिर खान रजनीकान्तको फिल्म ‘कुली’मा केमियो गर्दैछन् । आमिरले नै यो कुराको पुष्टि गरेका छन् । लोकेश कनगराजको निर्देशनमा निर्माण भएकाे फिल्ममा आमिरको सानो तर दमदार भूमिका हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले आफू रजनीकान्तको ठूलो फ्यान भएकै कारण त्यो फिल्ममा जोडिन सहमत […]
The post स्क्रिप्ट नै नसुनी रजनीकान्तको फिल्ममा आमिर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...