गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्दै

June 16, 2025 at 06:09 AM

काठमाडौं – चर्चित गायिका रचना रिमाल ह्याम्स अस्पतालबाट डिस्चार्ज भएकी छन् । आन्द्रामा सङ्क्रमण भएपछि केही दिनदेखि उपचाररत रिमाल शनिवार डिस्चार्ज भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिस्चार्ज भएको जानकारी गराएकी छिन् । हाल उनी घरमै आराम गरिरहेकी छन् र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । रुकुम पश्चिममा एक कार्यक्रमका लागि पुगेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...