‘आ बाट आमा’ : पलको पिता बन्दै प्रदीप !

June 16, 2025 at 12:30 PM

तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन् । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन् । फिल्ममा उनी अभिनेता पल शाहको पिताको भूमिकामा प्रस्तुत हुनेछन्। निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। उनले भने,‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौं उहाँ यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...