चलचित्र विकास बोर्डले २५ निर्मातालाई सम्मान गर्ने

June 16, 2025 at 03:43 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ। बोर्ड स्थापना भएको वर्ष २०५७ असार १६ देखि २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्र निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए। ‘बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...