काठमाडौं- कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो फिल्म ‘जारी २’को छायांकन सकिएको छ । सम्पूर्ण छायांकन पाँचथरमा गरिएको फिल्मको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्मस्ले फिल्म आगामी बडादशैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ । दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने निर्माण टिमले खुलाएको छ । छायांकन सकिएसँगै निर्माण टिमले फिल्ममा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...