छत्तिसौं दिनमा जारी २ प्याकअप

June 17, 2025 at 07:17 AM
1 min read

काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो फिल्म ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको फिल्मको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । बाँसुरी फिल्मसको व्यानरमा निर्माण भएको फिल्म आगामी बडादशैंमा रिलिज हुनेछ । दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने निर्माण टिमले खुलाएको छैन । […]

The post छत्तिसौं दिनमा जारी २ प्याकअप appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...