कामले जवाफ दिने मुडमा सुरक्षा

June 17, 2025 at 06:50 AM

काठमाडौं– केहि समय अगाडि अभिनेत्री सुरक्षा पन्त राजावादीहरुको बारेमा दिएको अभिव्यक्तिका कारण विवादमा परेकी थिइन् । अभिनेत्री पन्तले राजावादीकै बारेमा बोलेको कारण पछिल्लो पटक उनको अभिनय रेहेको फिल्म ‘खेल’ लाई वहिष्कार गर्ने अभियाननै चलाइयो, तर संजोगवश फिल्मले सोचे अनुरुप व्यवसाय गर्न असफल रह्यो । यसले राजावादीहरुलाई आफ्नो वहिष्कार अभियानका कारण फिल्म चल्न नसकेको हो भन्ने भ्रामक खुशी पनि प्राप्त भयो । तर फिल्मको कथावस्तुलाई दर्शकले मन पराएको भए शायद यस्ता अभियानको कुनै अर्थ रहँदैन थियो होला । तर अभिनेत्री पन्त भने आफ्ना कुरालाई विवादित र आफ्नो अभिनय रहेको फिल्मलाई वहिष्कार गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...