नयाँ फिल्मको घोषणा गरेका निर्माता थमनकुमार भन्छन्– ‘प्रदीपसँग काम गर्नु अभिनयमात्र नभएर प्रेरणा यात्रा पनि हो जस्तो लाग्छ’

June 17, 2025 at 09:00 AM

काठमाडौंं– पछिल्लो पटक फिल्म ‘एक्टरः टेक वान’ निर्माण गरेर चर्चामा आएका फिल्म निर्माता थमनकुमार भण्डारीले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । आलोकनगर, मीनभवनको बागमती करिडोरमा मकै घरसमेत सञ्चालन गरिरहेका यी निर्माताले ‘लोभी–पापी’ शीर्षकको नयाँ नेपाली फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । भण्डारीले ‘लोभी–पानी’ शीर्षकको फिल्म निर्माण गर्नका लागि चलचित्र विकास बोर्डमा निर्माण इजाजत पनि लिइसकेका छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का प्रस्तुत हुँदैछन् । त्यसो त थमनकुमारले निर्माण गरेको फिल्म ‘एक्टरः टेक वन’ मा पनि अभिनेता खड्का नै शीर्ष भूमिकामा देखिएका थिए । निर्माता भण्डारीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...