फिल्ममा डेब्यु गर्दै मोडल प्रिन्सी

June 18, 2025 at 06:46 AM
1 min read

काठमाडौँ- मोडल प्रिन्सी खतिवडा अब फिल्ममा देखिने भएकी छन्। उनले फिल्म ‘बाटुलो जून’ नामक फिल्ममा अभिनय गर्न लागेकी हुन्। प्रिन्सीलाई अडिसनबाट फिल्ममा छनोट गरेको निर्माण टिमले जनाएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी रहनेछन्। टिमका अनुसार फिल्ममा अनमोल र प्रिन्सीको जोडी बन्नेछन्। फिल्म चलचित्र बिकास बोर्डमा दर्ता गरिएको छ। औपचारिक रूपमा सार्वजनिक भएको छैन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...