दीप श्रेष्ठलाई सङ्गीततर्फ दीर्घसाधना सम्मान

June 18, 2025 at 09:36 AM
1 min read

काठमाडौँ । पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेका गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मिएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गरेका थिए । […]

The post दीप श्रेष्ठलाई सङ्गीततर्फ दीर्घसाधना सम्मान appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...