काठमाडौं- नेपालका दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत नेपाली फिल्म ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरू दुवैले चलचित्रको विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् । न्यौपानेले ‘महाभोज’ लाई ‘यो समयको कथा बोकेको फिल्म’ को संज्ञा दिएका छन् । उनले हाल समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई फिल्मले सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार, ‘यति बेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडितहरू किसान, मजदुर र श्रमजीवी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...