‘मोहर’ गीतमा पल र नीतिको रोमान्स

June 19, 2025 at 09:42 AM

फिल्म ‘मोहर’को शिर्ष गीत रिलिज गरिएको छ । चाहिदैन मोहर चाहिदैन सुकी बोलको गीतमा नायक पल शाह र नायिका नीति शाह रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । गीत हेर्नुस् : प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...