‘पिताम्बर’ हेरेर डराइन् जापानी अभिनेत्री रजेल, सोधिन्– ‘महिला निर्देशक भएर टाउको काट्ने फिल्म कसरी बनाउनु भयो, डर लागेन ?’

June 19, 2025 at 11:21 AM

काठमाडौं– नेपाली फिल्म ‘पिताम्बर’ को सफलतापछि निर्देशक कृषा चौलागाईँले नयाँ फिल्म ‘जहाजैमा’ बनाउँदैछिन् । यो फिल्मका लागि निर्देशक चौलागाईँ जापान पुगेका बेला निर्माण संस्थासंग सम्झौता गरेकी थिइन् भने अहिले यो फिल्ममा जापानी अभिनेत्री अनुवन्धित भएको कुराले फिल्मलाई चर्चामा ल्याएको छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा जापानी अभिनेत्री रजेल इचिमिया देखिने भएकी छिन् । नेपाली फिल्ममा जापानकी अभिनेत्रीको अभिनयलाई लिएर निर्देशक चौलागाईसँग कलाकर्मीले केहि कुराकानी गरेको थियो । ‘जहाजैमा’ मा कुनै नेपाली अभिनेत्रीलाई नलिएर किन जापानकै अभिनेत्री लिनु भयो त ? भन्ने हाम्रो प्रश्नको जवाफमा निर्देशक चौलागाईँ भन्छिन्– ‘जहाजैमाको कथावस्तुमा जापानकै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...