काठमाडौं । शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। फिल्मले, वर्तमान युवा पिढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ । फिल्ममा मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन […]
The post सर्ट फिल्ममा खाली सिसी नयाँ कागज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...