किरण र आयशा अभिनीत ‘ब्रेक डान्स’ सार्वजनिक

June 20, 2025 at 05:35 AM
1 min read

काठमाडौँ- फिल्म ‘रङ डेस्टिनेसन २’ को ‘ब्रेक डान्स’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम कथामा आधारित डान्सिङ गीतको भिडियोमा आयशा तामाङ र किरण श्रेष्ठकाे नृत्य देख्न सकिन्छ। रोशनी थापा मगरको कोरियोग्राफी रहेको गीतकाे भिडियाे मुस्ताङमा छायांकन गरिएको हो। गीतमा समीक्षा अधिकारी र ओम सुनारको स्वर छ। मुना शाहको शब्द रहेको गीतमा गायक सुनारले संगीत भरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...