भव्य रह्यो चौथा राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिम महोत्सव

June 22, 2025 at 07:57 AM

इटहरी– थारु समुदायको मौलिकता, संस्कृति तथा फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । गत शुक्रवार तथा शनिवार अर्थात असार ६ तथा ७ गते दुई दिनसम्म चलेको यो महोत्सवले थारु कला र संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ । यो महोत्सव थारु चलचित्र तथा सांस्कृतिक संघ, केन्द्रीय समितिले आयोजना गरेको थियो भने थारु चलचित्र तथा सांस्कृतिक संघ मोरङ र सुनसरी कार्य समिति सह(आयोजकको भूमिकामा रहेका थिए । महोत्सवको पहिलो दिनका कार्यक्रमहरू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...