काठमाडौं– लोकप्रिय हास्य अभिनेता किरण केसीलाई दर्शकले ‘राता मकै’ उपनामले अझ बढी चिन्छन् । वास्तवमा केसी कुशल हास्य कलाकारमात्र होइनन्, अभिनय क्षेत्रका लागि एउटा यूग पुरुषसमेत हुन्, एउटा विचार पनि हुन् भने नेपाली कला क्षेत्रको एउटा अभिन्न अध्यायसमेत हुन् । कलाकर्मीको नियमित स्तम्भ ‘मेरो सेक्रेट’ का लागि कलाकार केसीले आफ्ना जीवनका केही रोचक, रमाइला, रोमाञ्चक अनि गोप्य कुराहरु शेयर गरेका छन् । यो रमाइलो स्तम्भका लागि गरिएको कुराकानीको प्रारम्भमा कलाकार केसीले भन्दै थिए– ‘म एकदम खुल्ला किताब हुँ, मेरो त्यस्तो केही सेक्रेट कुरा नै छैन जस्तो लाग्छ, तर पनि म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...