काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् । मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । मनिषले फिल्म पढेका छन् । ‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त […]
The post अभिनयसँगै निर्देशनको अनुभव संगाल्ने ध्याउन्नमा मनिष appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...