काठमडौं– पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरिरहेकी अभिनेत्री रेखा थापा गत शनिवार अमेरिकाको कोलोराडोमा आयोजित बेबी सावर कार्यक्रममा सहभागि भएकी छिन् । बेबी सावरका केही तस्विरहरु उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । केही हप्तापछि रेखा पहिलो सन्तानको आमा बन्दैछिन् । तस्विर सौजन्यः रेखा थापाको ट्वीटर
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...