काठमाडौं– यही भदौ महिनादेखि छायांकनमा जाने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आबाट आमा’ का लागि कलाकारहरु धमाधम अनुवन्धित गरिँदैछ । चन्द्र पन्तद्वारा निर्देशन हुने यो फिल्ममा अहिलेसम्म प्रमुख भूमिकाका लागि अभिनेत्री विपना थापा तथा अभिनेता पल शाहका साथमा बलिउड अभिनेता प्रदीप रावतले काम गर्ने पक्का भइसकेको छ । यो फिल्ममा विपना र पल आमा–छोराको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा अभिनेत्रीको रुपमा कसले काम गर्दैछ भन्ने कुरा निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन । यद्यपि, कलाकर्मीले विशेष सुत्रबाट पाएको जानकारी अनुसार फिल्ममा पलको जोडिको रुपमा टिकटकर इभा गिरी देखिने पक्का भएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...