‘जनै हराएको मान्छे’मा मनिषले अभिनय छोडेर किन निर्देशन रोज ?

June 22, 2025 at 10:52 AM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । यो सिनेमाबाट ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष राउत निर्देशनमा पाइला चाल्दै छन् । सर्वकालिन ब्दकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको सिनेमाको एसोसिएट निर्देशक हुन् मनिष राउत । सुरुवातामा मनिष यो सिनेमामा मुख्य अभिनेतामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...