काठमाडौं– अभिनेता पल शाहको व्यस्तता बढ्दै गएको छ । एक वर्षको जेल जीवन बिताएर बाहिर आएसँगै पल अहिले विगतको भन्दा बढी व्यस्त देखिन थालेका हुन् । जेलबाट बाहिर आएपछि थुप्रै म्युजिक भिडियो तथा एउटा फिल्ममा अभिनय गरेका अभिनेता शाह पछिल्लो समय देशका विभिन्न स्थानमा आयोजना भैरहेका महोत्सवमा व्यस्त छन् । महोत्सवमा सहभागि भएर उनी आफ्नै गीतहरुमा नृत्य गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । भनिन्छ, उनी एउटै स्टेज कार्यक्रमको ४ देखि ५ लाख रुपैयाँ पारिश्रमिक लिन्छन् । यद्यपि, यो कुराको आधिकारिक पुष्टि गरिएको छैन । किनभने कलाकारले एउटा कार्यक्रमबाट कति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...