पाैराणिक कथामा फिल्म ‘महाकाव्य’ बन्दै

June 23, 2025 at 08:03 AM
1 min read

काठमाडौँ- ‘महाकाव्य’ नामक फिल्म बन्ने भएको छ। खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। निर्माण टिमले सोमबार फिल्म थिम पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा दुई ज्वालामुखी भालाको टक्करको दृश्य छ। फिल्ममार्फत महादेवको शक्ति, एक अनुपम प्रेमकथा र रहस्यमय साहसिक यात्राको माध्यमबाट नेपाली पौराणिक कथालाई पुनर्जीवित गर्न खोजिएको निर्माण टिमले जनाएको छ। फिल्मले नेपाली संस्कृति, मिथक, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...