काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर सभापति रवि लामिछानेका लागि हस्ताक्षर संकलन अभियान थालेको छ । पार्टीले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै उनको न्यायका लागि हस्ताक्षर अभियान अभियान चलाएको हो । यस अभियानमा आम सर्वसाधारणदेखि कलाकारहरुले समेत सहभागिता जनाएका छन् । अहिले रविका लागि हस्ताक्षर अभियानमा जोडिन पुगेका अभिनेताद्वय बिपीन कार्की तथा रमेश उप्रेतीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोलाई लिएर विभिन्न टिका–टिप्पणी पनि हुन थालेको छ । धेरैले हस्ताक्षर अभियानका बारेमा सहमत जनाएका छन् भने केहिले अभिनेता कार्कीलाई गाली गर्न थालेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...