काठमाडौं- अभिनेत्री रेखा थापा अहिले विभिन्न रुपमा दर्शक माझ आइरहेकी छिन् । केहि समय अगाडि उनी नाटक ‘मीरा’ का कारण दर्शकमाझ चर्चाको विषय बनेकी थिइन् भने अहिले दोस्रो अध्यायमा कार्यक्रम प्रस्तोताको रुपमा चर्चा बटुल्दैछिन् । त्यति मात्र नभएर रेखा अब फिल्ममा पनि देखिने भएकी छि, न् त्यो पनि आफूले नै निर्माण गर्न लागेको फिल्ममा । कुरा के हो भने रेखाले अर्की अभिनेत्री पूजा शर्मासँग मिलेर फिल्म बनाउने चर्चा लामो समयदेखि चलिरहेको छ । अब यो कुरा चर्चा मात्र नभएर वास्तविक नै हुने पक्का भएको छ । अभिनत्रीद्वय रेखा र पूजा मिलेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...