‘जात्रा’ टिमले ‘लालीबजार’ बनाउँदै, मुख्य भूमिकामा स्वस्तिमा अनुबन्धित

June 24, 2025 at 09:30 AM
1 min read

काठमाडौँ- ‘जात्रा’ शृङ्खलाले स्थापित ब्यानर षट्कोण आर्टसले ‘लालीबजार’ नामक फिल्म बनाउने भएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्। निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको अभिनय रहने जानकारी दिएको छ। पोस्टरमा उनी गर्भवतीको चरित्रमा देखिएकी छन्। अभिनेत्री खड्काले आफू देखिरहने पात्रभन्दा भिन्न रहेकाले फिल्ममा अभिनय गर्न लागेको बताइन्। ‘अघिल्ला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...