’रियाल रिङ्गेट’को मर्मस्पर्शी गीत ’जिन्दगी’ रिलिज

June 24, 2025 at 10:24 AM

आगामी श्रावण १६ गते प्रदर्शनमा आउने फिल्म ’रियाल रिङ्गेट’को ओएसटी गीत ’जिन्दगीः उडी जाने हो कहाँ’ मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । रेबेल फिल्मसद्वारा निर्मित यस चलचित्रको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ। रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...