‘आ बाट आमा’ को सूटिङ लण्डनबाट प्रारम्भ गर्दै विपना

June 25, 2025 at 07:57 AM

काठमाडौं– फिल्म ‘आ बाट आमा’ मा दिन–दिनै कलाकार अनुवन्धित भइरहेको खबर चर्चाको विषय बनेको छ । फिल्मको छायांकन यही भदौ महिनादेखि हुने भनिएता पनि फिल्ममा मुख्य भूमिका रहेकी अभिनेत्री विपना थापाले भने फिल्मका केहि दृष्यको छायांकन गरिसकेको एक सुत्रले कलाकर्मीलाई जानकारी गराएको छ । अभिनेत्री थापाले सामाजिक सञ्जालमा हालै लण्डनमा आयोजना गरिएको फिल्म अवार्ड कार्यक्रममा सहभागिता जनाएका तस्विरहरु शेयर गरेकी थिइन् । यद्यपि, उनी त्यहाँ पुगेर अवार्ड कार्यक्रममा सहभागिमात्र भइनन्, ‘आ बाट आमा’ फिल्मका लागि केहि दृष्य छायांकन पनि गरेर आइन् । पशुपतिको जात्रा सिध्राको व्यापार भने झैँ विपनाको लण्डन यात्रामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...