काठमाडौं- अभिनेता निखिल उप्रेतिको महत्वकांक्षी फिल्म ‘आचार्य’ आगामी साउनको दोस्रो हप्तादेखि फ्लोरमा जाने पक्का भएको छ । फिल्मको छायांकन मिति निश्चित भइसक्दा पनि फिल्ममा कलाकार जोडिने क्रम भने रोकिएको छैन । अहिले आएर फिल्ममा भिलेनको रूपमा अभिनय गर्ने कलाकारको टुंगो लागेको छ । यो फिल्ममा सञ्चारकर्मी सरिता श्री ज्ञवाली तथा उनका श्रीमान् पनि जोडिएका छन् । फिल्ममा सरिताको छोटो-मीठो भूमिका रहने छ भने उनका श्रीमान् अनुप सागर तुलाधर भने भिलेनको रुपमा देखिने भएका छन् । भनिन्छ, अनुपलाई सिलिगुढी नजिकको बागडोग्राको भाषा आउने र लुक पनि मिल्ने भएपछि फिल्ममा भिलेनको रुपमा अनुवन्धित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...