काठमाडौं– अहिले नेपाली फिल्म क्षेत्रमा सौगात मल्ल एउटा बुलन्द नाम बनेको छ । अभिनेता मल्ल अहिलेका व्यस्त अभिनेता मध्येका एक हुन् । उनको एकपछि अर्को फिल्म प्रदर्शनमा आउने तथा फिल्ममा अनुवन्धित भएको चर्चा चलिनै रहेको हुन्छ । यसैबीच नयाँ नेपाली फिल्म ‘कल्ली’ मा सौगातको जोडिको रुपमा देखिएकी अभिनेत्री बेनिशा हमालले सौगात मल्लका बारेमा यस्तो अभिव्यक्ति दिएकी छिन्, त्यो सुनेर अभिनेता मल्लसमेत दंग पर्नेछन् । अभिनेत्री हमाल भन्छिन्– ‘मेरा लागि सौगात मल्ल भनेको ब्रिलियन्ट अभिनेता हुन् । कुनै फिल्ममा मेरो अपोजिटमा सौगात मल्ल हुनुहुन्छ भन्ने थाहा पाउनासाथ म आधा ढुक्क हुन्छु । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...