हरर कमेडी जनरामा फिल्म ‘घोस्टेल’ बन्ने

June 26, 2025 at 05:04 AM

काठमाडौं– अनन्या फिल्म्सको ब्यानरमा फिल्म ‘घोस्टेल’ को निर्माण घोषणा भएको छ । बुधवार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ, जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको कास्ट एण्ड क्रूबारे निर्माण टिमले केहि बताएको छैन । प्रमुख अभिनयमा रहने कलाकारहरू सार्वजनिकसँगै फिल्मको थप विवरण पनि खुलाउँदै जाने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...