काठमाडौं– नेपाली फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाए त’ को भिडियो सार्वजनिक गरिएको छ । असार १५ अर्थात दही–चिउरा खाने सांस्कृतिक पर्वको पूर्व सन्ध्या पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा नेपाली गाउँघरको असारे चटारो तथा रौनकलाई जीवन्त ढंगमा प्रस्तुत गरेको छ । ओम प्रतीकद्वारा निर्देशित यो फिल्मको सार्वजनिक गीतमा बाबुल गिरी तथा शान्ति श्री परिवारको स्वर रहेको छ । गीतलाई गिरीले नै संगीतवद्ध गरेका हुन् । गीतको भिडियोमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरू प्रियंका कार्की, पूजा शर्मा, दीपाश्री निरौला, दिलिप रायमाझी, किरण केसी तथा प्रमोद दीपको रमाइलो उपस्थिति रहेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...