मुम्बई(एजेन्सी) । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमले उनको निधनको दाबी गरिरहँदा भाइरल बयानीको इन्स्टाग्राम पोस्टमा पनि शेफालीको निधन बारे जानकारी दिइएको छ । शेफाली मुम्बईको अँधेरी लोखण्डवाला इलाकामा बस्थिन् । परिवारका अनुसार उनलाई राती ११ बजेतिर अचानक छातीमा दुखाई भएको थियो । उनका पति पराग त्यागीले उनलाई नजिकैको […]
The post काँटा लगा गर्ल शेफालीको निधन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...