‘काँटा लगा’ अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन

June 28, 2025 at 02:13 AM

भारतको प्रसिद्ध रिमिक्स गीत ‘काँटा लगा’बाट ख्याति कमाएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन भएको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार शेफालीलाई शुक्रवार राति मुम्बईको अँधेरी पश्चिमस्थित बेलेभ्यू अस्पतालमा बेहोस अवस्थामा लगिएको थियो । उनका पति, अभिनेता पराग त्यागी र अन्य तीन जनाले उनलाई अस्पताल पुर्‍याएका थिए । यद्यपि, अस्पतालको रिसेप्सन स्टाफले शेफाली जरीवालालाई मृत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...